स्कुटर दुर्घटनामा एकको मृत्यु, एक घाइते

चैत्र ५, मोरङ –सुन्दरहरैचा स्थित बासबारी क्षेत्रमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

स्थानीयका अनुसार ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ भने अर्का घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।

घटनापछि केही समय स्थानीय क्षेत्रमा तनाव उत्पन्न भएको थियो। प्रहरी टोली घटनास्थलमा पुगेर अवस्था नियन्त्रणमा लिएको जनाएको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

Views 113

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

मोरङ CHITF तेक्वान्दो संघको दोस्रो जिल्ला अधिवेशन सम्पन्न

स्थानीय तह पुनःसंरचनामा नयाँ प्रस्ताव, लेटाङ–कानेपोखरी क्षेत्र मिलाउने

अल सोलुसनको दलेलीमा नयाँ शाखा, SEE महाअफर सार्वजनिक

Mulberry Fruit: Nutrition, Medicinal Properties, and Uses

किम्बु (Mulberry) फल: पोषण, औषधीय गुण र उपयोग

पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी, स्वास्थ्य अवस्था निगरानीमा

सम्पत्ति शुद्धीकरण प्रकरणमा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी

रङ्गेलीमा आगलागी, तीन घर जलेर पूर्ण रूपमा नष्ट

ताजा खबर
No data was found