मोरङ CHITF तेक्वान्दो संघको दोस्रो जिल्ला अधिवेशन सम्पन्न

विराटनगर, वैशाख ६ — मोरङ CHITF तेक्वान्दो संघको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। कानेपोखरी–६ रमाइलोमा शनिबार आयोजित अधिवेशनले बिध्यानन्द चौधरीलाई पुनः अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनबाट उपाध्यक्षमा दुर्गा प्रसाद खतिवडा, सचिवमा पूर्णिमा अधिकारी, सह–सचिवमा जानुमाया भुजेल र कोषाध्यक्षमा आशिष भुजेल सर्वसम्मत रूपमा चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा बिसिका धिमाल, बिन्तिका लिम्बू, रोयल […]
स्थानीय तह पुनःसंरचनामा नयाँ प्रस्ताव, लेटाङ–कानेपोखरी क्षेत्र मिलाउने

बिराटनगर , वैशाख ६ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संख्या तथा सिमाना परिमार्जनका विषयमा सरोकारवाला पक्षसँग सुझाव माग गरेको छ। मन्त्रालयले यससम्बन्धी प्रक्रिया अघि बढाउँदै विभिन्न तहबाट धारणा संकलन गर्न थालेको जनाएको छ। यसै सन्दर्भमा मोरङ जिल्लाबाट पनि महत्वपूर्ण प्रस्ताव अघि आएको छ। स्रोतका अनुसार लेटाङ नगरपालिका, कानेपोखरी गाउँपालिकाका उत्तरी वडाहरू […]