कानेपोखरीमा परालको माचमा आगलागी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रण

मोरङ — कानेपोखरी गाउँपालिका–४ अन्तर्गत धम्कुवा चोक पूर्व निवासी प्रताप बिकको करिब २ बिघा क्षेत्रफलमा रहेको परालको माचमा  मङलबार आज आगलागी भएको छ।

आगलागी भएको जानकारी प्राप्त हुनासाथ स्थानीय बासिन्दा तथा कानेपोखरी दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।

समयमै नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट जोगिएको कानेपोखरी नगर प्रहरी प्रमुख युबराज भुजेलले बताएका छन्।

Views 82

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

मोरङ CHITF तेक्वान्दो संघको दोस्रो जिल्ला अधिवेशन सम्पन्न

स्थानीय तह पुनःसंरचनामा नयाँ प्रस्ताव, लेटाङ–कानेपोखरी क्षेत्र मिलाउने

अल सोलुसनको दलेलीमा नयाँ शाखा, SEE महाअफर सार्वजनिक

Mulberry Fruit: Nutrition, Medicinal Properties, and Uses

किम्बु (Mulberry) फल: पोषण, औषधीय गुण र उपयोग

पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी, स्वास्थ्य अवस्था निगरानीमा

सम्पत्ति शुद्धीकरण प्रकरणमा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी

रङ्गेलीमा आगलागी, तीन घर जलेर पूर्ण रूपमा नष्ट

ताजा खबर
No data was found