रास्वपा सचिवालय द्वारा समानुपातिक तर्फको नाम सिफारिस

रास्वपा सचिवालय बैठकले ५७ जना समानुपातिक सांसदलाई  सिफारिस गरेको छ । ४८ महिला र ९ पुरुष सिफारिस गरेको सचिवालयका सदस्य गणेश पराजुलीले जानकारी दिएका छन।

पार्टी प्रवक्ता मनिष झाले आइतबार नैतोकिएको समयभित्र नाम निर्वाचन आयोगमा पठाइने बताए ।

उनको अनुसार  निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा नाम बुझाइने छ र निर्वाचन आयोगले रूजु गर्छ र प्रमाणीकरणको प्रक्रिया हुन्छ । त्यसपछि निर्वाचन आयोगले सो नामहरू सार्वजनिक गर्नेछ । राजनीतिक र कानुनी रूपमा आयोगले नामहरू प्रमाणित नगरेसम्म ती नाम पार्टीको तर्फबाट प्रस्तावित नाम मात्र हुनेछ ।

फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट हासिल गरेको छ ।

समाबेश गरिएको संख्या

खस आर्य : १७ जना

आदिवासी जनजाति :  १६ जना

मधेशी :  ९ जना

दलित : ८ जना

थारू :  ४ जना

मुस्लिम : ३ जना

Views 97

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

अल सोलुसनको दलेलीमा नयाँ शाखा, SEE महाअफर सार्वजनिक

Mulberry Fruit: Nutrition, Medicinal Properties, and Uses

किम्बु (Mulberry) फल: पोषण, औषधीय गुण र उपयोग

पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी, स्वास्थ्य अवस्था निगरानीमा

सम्पत्ति शुद्धीकरण प्रकरणमा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी

रङ्गेलीमा आगलागी, तीन घर जलेर पूर्ण रूपमा नष्ट

सत्यतथ्य समाचार सम्प्रेषणमा जोड दिन उप–प्रमुख कार्कीको आग्रह

तलब नपाउँदा अरुण तेस्रो आयोजनाको काम अवरुद्ध, मजदुर आन्दोलनमा उत्रिए

ताजा खबर
No data was found