सत्यतथ्य समाचार सम्प्रेषणमा जोड दिन उप–प्रमुख कार्कीको आग्रह

विराटनगर, चैत २१ — विराटनगर महानगरपालिकाकी उप–प्रमुख शिल्पा निरौला कार्कीले पत्रकारहरूले सधैं सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको छ। विराटनगरमा आयोजित तीन दिने युवामुखी आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न सके मात्र त्यसको वास्तविक महत्व रहने बताउनुभयो। साथै, पत्रकारहरूको क्षमता विकासका लागि महानगरपालिका सदैव सहयोग […]

ताजा खबर
No data was found