समाजसेवी दिपक चौधरी द्वारा स्थानियलाई ५० थान होलि भेस्ट वितरण

दुर्गा नारायण खतिवडा(बिबेक)

केरौन, १९ फाल्गुन । कानेपोखरी २ थारुचोकका समाजसेवी दिपक चौधरीले स्थानीय युवाहरूलाई ५० थान होलिको शुभकामना लेखिएको भेस्ट वितरण गरेका छन्।

कानेपोखरीस्थित केरोन चोकमा मंगलबार बिहान होलि खेल्न भेला भएका युवा हरुलाइ उनले भेस्ट प्रदान गरेका हुन्।

हिन्दू समुदायमा मनाइने रंगहरूको खुसी र एकता व्यक्त गर्ने एक ठूलो पर्व को रुपमा फाल्गुन पुर्णिामाका दिन परम्परागत रुपमा हिन्दुधर्मावलम्बीको पर्वको रुपमा मनाउदै आएको चाड होलि मनाउन युवा हरुमा होसला बढाउने उदेश्यले भेस्ट बितरण गरेको समाजसेवी चौधरी बताउछन्।

चौधरीका अनुसार यो पहल समाजमा सकारात्मक सन्देश फैलाउने, सुरक्षित वातावरणमा होली खेल्न प्रोत्साहन गर्ने तथा युवाबीच आपसी सद्भाव बढाउने उद्देश्यले गरिएको हो।

भेस्ट प्राप्त गरेका युवाहरू र स्थानीयबासीले चौधरीको यो सामाजिक कार्यको प्रशंसा गरेका छन्। यस्ता कार्यहरूले समाजलाई एकताबद्ध बनाउन मद्दत गर्ने समेत एक युवाले बताए।

Views 61

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

मोरङ CHITF तेक्वान्दो संघको दोस्रो जिल्ला अधिवेशन सम्पन्न

स्थानीय तह पुनःसंरचनामा नयाँ प्रस्ताव, लेटाङ–कानेपोखरी क्षेत्र मिलाउने

अल सोलुसनको दलेलीमा नयाँ शाखा, SEE महाअफर सार्वजनिक

Mulberry Fruit: Nutrition, Medicinal Properties, and Uses

किम्बु (Mulberry) फल: पोषण, औषधीय गुण र उपयोग

पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी, स्वास्थ्य अवस्था निगरानीमा

सम्पत्ति शुद्धीकरण प्रकरणमा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी

रङ्गेलीमा आगलागी, तीन घर जलेर पूर्ण रूपमा नष्ट

ताजा खबर
No data was found