राजेश हमालको नाममा भ्रष्टाचार: चार जनाविरुद्ध मुद्दा

दुर्गा प्रसाद खतिवडा(दुर्गेश) काठमाडौं, ५ चैत। अभिनेता राजेश हमाल लाई फिल्म निर्माणका लागि ल्याउने बहानामा रकम हिनामिना गरेको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद तथा आरजे २४ न्युज एवं इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी […]

ड्रोन आक्रमणमा १७ को मृत्यु

दुर्गा प्रसाद खतिवडा(दुर्गेश) काठमाडौं, ५चैत।। चाड को सीमावर्ती शहर टिन जागराबामा भएको ड्रोन आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ। उक्त जानकारी चाडका सञ्चार मन्त्री तथा सरकारी प्रवक्ता Gassim Cherif Mahamat ले बिहीबार विज्ञप्तिमार्फत दिएका हुन्। बुधबार भएको आक्रमणमा अन्य थुप्रै व्यक्ति घाइते भएको जनाइएको छ। सुडानसँगको बढ्दो तनावका बीच सीमा बन्द गर्ने चेतावनी दिइए […]

मध्यपूर्व तनावबीच ट्रम्पको भनाइ: इजराइलले इरानी ग्यास भण्डारमा थप आक्रमण नगर्ने

दुर्गाप्रसाद खतिवडा(दुर्गेश) मोरङ, ५ चैत  । अमेरिकी राष्ट्रपति Donald Trump ले इजराइलले इरानको ग्यास भण्डारमा पुनः आक्रमण नगर्ने बताएका छन्। बुधबार Israel ले South Pars Gas Field मा आक्रमण गरेको थियो, जुन विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार मानिन्छ। त्यसको प्रतिक्रिया स्वरूप Iran ले Qatar मा रहेको विश्वकै ठूलो ग्यास निर्यात केन्द्रमा प्रहार गरेको थियो। […]

रवि लामिछाने प्रकरण: सर्वोच्चद्वारा संशोधित निर्णय पेश गर्न आदेश, सुनुवाइ प्रभावित हुने संकेत

काठमाडौं, ५ चैत । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले यसअघि भएको २ माघको निर्णयसमेत अनिवार्य रूपमा पेश गर्न निर्देशन दिएको हो। महान्यायाधिवक्ता सबिता भण्डारी बरालले गत ३० पुसमा लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्। तर, त्यसको […]

स्कुटर दुर्घटनामा एकको मृत्यु, एक घाइते

चैत्र ५, मोरङ –सुन्दरहरैचा स्थित बासबारी क्षेत्रमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। स्थानीयका अनुसार ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ भने अर्का घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। घटनापछि केही समय स्थानीय क्षेत्रमा […]

इनिसा बिक प्रकरण: कानेपोखरी–६ मा विद्यार्थीको विरोध प्रदर्शन

दुर्गा नारायण खतिवडा कानेपोखरी, ५ चैत । इनिसा बिक प्रकरणको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दैमंगलबार कानेपोखरी गाउँपालिका–६ मा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्। कानेपोखरी–६ स्थित पर्ल एकेडेमी प्लस टु ब्लकमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूको अगुवाइमा भएको उक्त प्रदर्शनमा पल एकेडेमी का कक्षा ५ देखि ११ सम्म अध्ययनरत विद्यार्थीहरू पनि सहभागी भएका […]

पराजयपछि गगन थापाको राजीनामा, पार्टी बैठकले निर्णय गर्ने

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति ले पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले बुधबार उपसभापति समक्ष राजीनामा बुझाएका हुन्। यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए। उक्त क्षेत्रमा उनलाई रास्वपाका ले पराजित गरेका हुन्। निर्वाचन परिणामअनुसार रास्वपाले झण्डै दुई तिहाइ […]

जनताको घरआँगनमै केन्द्रित हुन सांसदलाई रवि लामिछानेको कडा निर्देशन

दुर्गा नारायण खतिवडा(बिबेक) मोरङ, ५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीबाट निर्वाचित सांसदहरूलाई कडा निर्देशनसहित जिम्मेवार र अनुशासित बन्न आग्रह गरेका छन्। पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बुधबार बोल्दै उनले जनताको भरोसा जोगाउने गरी काम गर्न सांसदहरूलाई सचेत गराएका हुन्। उनले सांसदहरूलाई देश–विदेशका सभा हलभन्दा आफ्नै निर्वाचन क्षेत्र, गाउँ–टोल […]

ताजा खबर
No data was found