झापामा ‘कुटपिट गर्दै हिरासतमा राखिएको’ हल्ला निराधार, एक महिला पक्राउ

झापा — जिल्ला प्रहरी कार्यालय झापा ले सामाजिक सञ्जालमा फैलिएको “बालिकालाई कुटपिट गर्दै हिरासतमा राखिएको” भन्ने हल्ला पूर्ण रूपमा भ्रामक रहेको जनाएको छ। प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–४ मा लागूऔषध कारोबार र चोरीसम्बन्धी सूचनाका आधारमा गरिएको छापामार कारबाहीका क्रममा मसीना खातुनलाई मात्र नियन्त्रणमा लिइएको हो। उक्त समयमा उनका श्रीमान घरमा नभएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण […]

टुडिखेलमा परम्परागत घोडे जात्रा भव्य रूपमा सम्पन्न

काठमाडौं — घोडे जात्रा को अवसरमा बुधबार चैत कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा परम्परागत रूपमा घोडे जात्रा मनाइएको छ। उपत्यकामा प्रचलित प्राचीन जात्रामध्ये एक मानिने यो पर्व विशेष सांस्कृतिक महत्व बोकेको छ। परम्पराअनुसार प्राचीनकालमा उपत्यकामा एक राक्षसले बालबालिकालाई दुःख दिने र मार्ने गरेको जनविश्वास छ। उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर अन्त्य गरिएको कथासँग जोडेर यो […]

उत्तर कोरियामा किम जोङ उनको दलको भारी जीत

उत्तर कोरियामा सम्पन्न निर्वाचनमा को दलले लगभग शतप्रतिशत मतसहित ऐतिहासिक विजय दावी गरेको छ। शासन पक्षका अनुसार ९९.३ प्रतिशत मत प्राप्त गर्दै ६८७ प्रतिनिधि सर्वोच्च जनसभामा (Supreme People’s Assembly) निर्वाचित भएका छन्। ती सबै उम्मेदवार सत्तारूढ का हुन्। निर्वाचनमा मतदाताहरूलाई वास्तविक विकल्प दिइएको थिएन। योग्य मतदाताले पार्टीले चयन गरेको एकमात्र उम्मेदवारलाई समर्थन गर्ने वा अस्वीकृत […]

इजरायल–इरान द्वन्द्व चर्कियो, उच्च अधिकारीको मृत्यु पछि प्रतिशोधको चेतावनी

मध्यपूर्व — इजरायली हवाई आक्रमणमा इरानका सुरक्षा अधिकारी अली लारिजानी को मृत्यु भएपछि इरान–इजरायलबीचको तनाव थप तीव्र बनेको छ। इरानका सैन्य प्रमुख अमिर हतामी ले लारिजानीसहित ज्यान गुमाएका व्यक्तिहरूको ‘कडा बदला’ लिने चेतावनी दिएका छन्। उनले उपयुक्त समय र स्थानमा निर्णायक प्रतिक्रिया दिइने बताएका छन्। इरानले लारिजानीको मृत्यु आधिकारिक रूपमा पुष्टि गरिसकेको छ। यसैक्रममा इस्लामिक […]

बुधबार सुन–चाँदीको भाउ ओरालो लाग्यो

काठमाडौं — साताको चौथो कारोबार दिन बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार मंगलबारको तुलनामा आज सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो। अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज घटेर ३ लाख ७ […]

खोटाङमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना, मानवीय क्षति भएन

४ चैत।। खोटाङ — खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा स्थित बालाबेसी क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेको छ। काठमाडौंबाट ६जना यात्रु बोकेर गाउँ गएको हेलिकोप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेल ले जानकारी दिइन्। उनका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। त्यस्तै, गाउँपालिका अध्यक्ष समिर राई का अनुसार बारीको डिलमा अवतरण गर्ने क्रममा […]

कानेपोखरीमा परालको माचमा आगलागी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रण

मोरङ — कानेपोखरी गाउँपालिका–४ अन्तर्गत धम्कुवा चोक पूर्व निवासी प्रताप बिकको करिब २ बिघा क्षेत्रफलमा रहेको परालको माचमा  मङलबार आज आगलागी भएको छ। आगलागी भएको जानकारी प्राप्त हुनासाथ स्थानीय बासिन्दा तथा कानेपोखरी दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। समयमै नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट जोगिएको कानेपोखरी नगर प्रहरी प्रमुख युबराज भुजेलले बताएका छन्।

दूधमा मापदण्डभन्दा कम फ्याट भेटिएपछि बिक्रीमा रोक

काठमाडौं — सिताराम गोकुल मिल्क्स उद्योग द्वारा प्रशोधित दूधमा मापदण्डभन्दा कम चिल्लो पदार्थ (फ्याट) भेटिएपछि सो दूधको बिक्री वितरणमा रोक लगाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले गरेको अनुगमनका क्रममा उक्त दूधमा ३.० प्रतिशत हुनुपर्ने फ्याटको मात्रा मात्र १.४ प्रतिशत भेटिएको जनाएको छ। अनुगमनमा सहभागी एक अधिकारीका अनुसार उत्पादन मिति २०८२–१२–०२ र ब्याच […]

ताजा खबर
No data was found