सबै समाचार

अल सोलुसनको दलेलीमा नयाँ शाखा, SEE महाअफर सार्वजनिक

दुर्गा नारायण खतिवडा (बिबेक) कानेपोखरी, २९ चैत्र । मोरङको रमाइलो बजारमा विगत ६ वर्षदेखि सेवा दिँदै आएको अल सोलुसनले बैशाख १ गतेका दिन नंया बर्षको अबसर पारेर दलेलीमा नयाँ शाखा विस्तार गर्ने भएको छ। संस्थाले रमाइलो र दलेली दुवै स्थानमा लक्षित गर्दै एसईइ महाअफर समेत सार्वजनिक गरेको छ। “ठाउँ एक, काम अनेक” को अवधारणासहित रमाइलोमा […]

Mulberry Fruit: Nutrition, Medicinal Properties, and Uses

Mulberry Fruit: Nutrition, Medicinal Properties, and Uses Mulberry, a delicious and highly nutritious fruit, is widely known for its health benefits. Its scientific names include Morus alba (white mulberry) and Morus nigra (black mulberry). This fruit is found in various parts of Nepal and typically ripens during the summer season. It is considered very beneficial […]

किम्बु (Mulberry) फल: पोषण, औषधीय गुण र उपयोग

किम्बु (Mulberry) फल: पोषण, औषधीय गुण र उपयोग किम्बु, जसलाई अंग्रेजीमा Mulberry भनिन्छ, स्वादिलो र अत्यन्त पोषिलो फल हो। यसको वैज्ञानिक नाम Morus alba (सेतो किम्बु) तथा Morus nigra (कालो किम्बु) हो। नेपालका विभिन्न भागमा पाइने यो फल विशेषगरी गर्मी मौसममा पाक्छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। किम्बुमा धेरै प्रकारका पोषक तत्व पाइन्छन्। यसमा […]

पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

ललितपुर — ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट दुई जना दाजुभाइको ज्यान गएको छ। घटनाले स्थानीय क्षेत्रमा त्रास र चिन्ता बढाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा झापा जिल्ला कमल गाउँपालिका–६ का स्थायी बासिन्दा रहेका ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङ छन्। उनीहरू हाल ललितपुरको इमाडोल क्षेत्रमा बसोबास गर्दै आएका थिए। […]

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी, स्वास्थ्य अवस्था निगरानीमा

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरी हटाउन शल्यक्रिया गर्ने तयारी गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै चिकित्सक टोलीले अपरेसनको तयारी अघि बढाएको हो। स्रोतका अनुसार सम्भवतः आगामी शनिबार शल्यक्रिया गर्ने योजना बनाइएको छ। चैत १३ गते नयाँ सरकार गठन भएको भोलिपल्ट बिहान […]

सम्पत्ति शुद्धीकरण प्रकरणमा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी

विराटनगर, चैत २५ — पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिन अनुमति दिएको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा बयान लिन आवश्यक देखिएपछि सम्बन्धित निकायले अदालतमार्फत पक्राउ पुर्जी जारी गराएको जनाएको छ। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार देउवा दम्पत्तिमाथि आर्थिक […]

रङ्गेलीमा आगलागी, तीन घर जलेर पूर्ण रूपमा नष्ट

मोरङ, चैत २५ — मोरङ जिल्लाको रङ्गेली नगरपालिका–९ अन्तर्गत शान्ति टोल फर्साडाँगीस्थित सन्थाल बस्तीमा आगलागी हुँदा तीनवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीयका अनुसार आज अचानक लागेको आगोले केहीबेरमै ठूलो क्षति पुर्‍याएको हो। प्राप्त जानकारीअनुसार आगलागी शान्ति मर्डीको बासको टाटिबेरा र टिनको छानो भएको भुईँतले घर, उनका दाजु रामे मर्डीको टिनको छानो र […]

सत्यतथ्य समाचार सम्प्रेषणमा जोड दिन उप–प्रमुख कार्कीको आग्रह

विराटनगर, चैत २१ — विराटनगर महानगरपालिकाकी उप–प्रमुख शिल्पा निरौला कार्कीले पत्रकारहरूले सधैं सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको छ। विराटनगरमा आयोजित तीन दिने युवामुखी आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न सके मात्र त्यसको वास्तविक महत्व रहने बताउनुभयो। साथै, पत्रकारहरूको क्षमता विकासका लागि महानगरपालिका सदैव सहयोग […]

तलब नपाउँदा अरुण तेस्रो आयोजनाको काम अवरुद्ध, मजदुर आन्दोलनमा उत्रिए

मोरङ, चैत १८ — सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृह क्षेत्रमा कार्यरत मजदुरहरूले लामो समयदेखि तलब नपाएको भन्दै काम ठप्प पारेका छन्। करिब छ महिनादेखि पारिश्रमिक नपाएको गुनासो गर्दै ठूलो संख्यामा मजदुर आन्दोलनमा उत्रिएपछि आयोजनाको काम प्रभावित भएको छ। चिचिला गाउँपालिका–२ पुखुवा क्षेत्रमा कार्यरत मजदुर तथा पेटी ठेकेदारहरूले बिहानैदेखि काम बन्द गरी आन्दोलन सुरु […]

ताजा खबर
No data was found