नेपालको आकाशमा देखिएको ‘जेलीफिस’ आकृति चीनको रकेट प्रक्षेपणको प्रभाब

काठमाडौँ, चैत २ (१५ मार्च २०२६): आज साँझ नेपालका विभिन्न स्थानबाट उत्तर–पूर्वी आकाशमा जेलीफिस जस्तो देखिने चम्किलो आकृति देखिएको छ। सामाजिक सञ्जालमा यसको तस्बिर र भिडियो व्यापक रूपमा फैलिएको छ। उक्त दृश्य वास्तवमा छिमेकी देश चीनले गरेको रकेट प्रक्षेपणको प्रभाव भएको जानकारी प्राप्त भएको छ। जानकारी अनुसार चीनले उत्तरी चीनको Taiyuan Satellite Launch Center बाट […]

नेप्सेको सुचक ४.४५ अंक उक्लियो

सेयर कारोबार मापक नेप्सेको परिसूचक ४.४५ अंकले बढेको छ । शून्य दशमलव १५ प्रतिशतले वृद्धि भएको नेप्से परिसूचक २ हजार ८ सय २४ दशमलव ९० विन्दुमा उक्लिएर रोकिएको हो । कारोबारमा आएकामध्ये १२४ कम्पनीको सेयर मूल्य बढेको छ, १३० कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थिर नै छ । होटल तथा […]

रास्वपा सचिवालय द्वारा समानुपातिक तर्फको नाम सिफारिस

रास्वपा सचिवालय बैठकले ५७ जना समानुपातिक सांसदलाई  सिफारिस गरेको छ । ४८ महिला र ९ पुरुष सिफारिस गरेको सचिवालयका सदस्य गणेश पराजुलीले जानकारी दिएका छन। पार्टी प्रवक्ता मनिष झाले आइतबार नैतोकिएको समयभित्र नाम निर्वाचन आयोगमा पठाइने बताए । उनको अनुसार  निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा नाम बुझाइने छ र निर्वाचन आयोगले रूजु गर्छ र प्रमाणीकरणको प्रक्रिया […]

इरानले सम्झौता गर्न चाहेको अमेरिकाको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्नका लागि इरानले सम्झौता गर्न चाहेको दाबी गरेका छन। तर, अहिलेसम्म आफु सम्झौताका लागि  तयार नरहेको उनले बताए । उनले इरानले अघि सारेका शर्तहरु पर्याप्त राम्रो नरहेको बताए । एनबीसीसँगको कुराकानीमा उनले यस्तो खुलासा गरेका हुन् । ट्रम्प्ले खार्ग टापु पूर्ण रुपमा अमेरिकाले ध्वस्त गरेको दाबी गरे । तर, […]

श्रम संस्कृति पार्टीले चयन गर्यो समानुपातिक सांसद

श्रम संस्कृति पार्टीले समानुपातिक सांसद छानिसकेको छ । आइतबार धरानमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको भागमा परेको ४ सिटमा सांसदको टुंगो लगाएको हो । पार्टीका प्रवक्ता सत्य घले गुरुङका अनुसार आदिवासी जनजातीबाट पूर्णप्रसाद लिम्बू, खसआर्य महिलाबाट अम्बिकादेवी सङ्ग्रौला, दलित महिलाबाट राधिका रम्तेल र मधेसी महिलाबाट रुवीकुमारी ठाकुर चयन भएका छन् । प्रत्यक्षतर्फ श्रम संस्कृतिले खोटाङ, […]

ताजा खबर
No data was found