होर्मुज क्षेत्रमा नेपाली नागरिक पक्राउ

दुर्गा प्रसाद खतिवडा(दुर्गेश) काठमाडौं, ६ चैत । परराष्ट्र मन्त्रालय ले होर्मुज क्षेत्रमा एक नेपाली नागरिक पक्राउ परेको जानकारी दिएको छ। मन्त्रालयले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो। पक्राउ पर्ने व्यक्ति अमृत झा रहेको जनाइएको छ। उनी पानीजहाजमा कार्यरत रहेका थिए। जानकारीअनुसार होर्मुज क्षेत्रमा सञ्चालनमा रहेको जहाजका सम्पूर्ण चालकदललाई नियन्त्रणमा लिने क्रममा झासमेत पक्राउ […]
गोठगाउँमा घाइते भेटिएका युवकको मृत्यु

दुर्गा प्रसाद खतिवडा(दुर्गेश) कानेपोखरी, ६ चैत । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा गम्भीर अवस्थामा फेला परेका एक युवकको मृत्यु भएको छ। सुन्दरहरैँचा क्षेत्रमा शुक्रबार बिहान घाइते अवस्थामा भेटिएका मोरङ बेलबारी नगरपालिका–९ का ३२ वर्षीय पंकज साहलाई उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। प्रहरीका अनुसार उनी पूर्व–पश्चिम राजमार्ग नजिक बिहान करिब ६ः१५ बजे लडिरहेको […]
मध्यपूर्व द्वन्द्धः पेट्रोलियम प्रशोधन केन्द्र धमाधम नस्ट हुदै

दुर्गा प्रसाद खतिवडा(दुर्गेश) काठमाडौं, ६ चैत । मध्यपूर्व क्षेत्रमा जारी तनाव झन् चर्किँदै गएको छ। इजरायल र इरान बीच एकअर्कामाथि आक्रमणको क्रम तीव्र बनेको छ, जसले क्षेत्रीय सुरक्षाप्रति चिन्ता बढाएको छ। इरानको सरकारी सञ्चार माध्यमका अनुसार राजधानी तेहरान आसपासका क्षेत्रमा एकै दिन चार पटकसम्म क्षेप्यास्त्र प्रहार गरिएको छ। यसबीच साउदी अरेबिया र बहराइन ले आफ्नो […]
चैत १३ मा बालेन शाहले प्रधानमन्त्री पदको शपथ लिने तयारी

दुर्गा प्रसाद खतिवडा बिराटनगर, ६ चैत ।। रास्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने तयारी गरिएको जनाइएको छ। निर्वाचनअघि नै पार्टी र शाहबीच भएको समझदारीअनुसार उनलाई नेतृत्वमा ल्याउने प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ। हालै बसेको रास्वपाका शीर्ष नेताहरूको बैठकमा उक्त मितिमा शपथ ग्रहण गर्ने […]